सिनेमा Archives | Page 133 of 164 | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ का पोस्टरमा दीपक र केकीको माया

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा दीपकराज गिरी र केकी अधिकारीलाई हाइलाइट गरिएको छ । नामैले पनि प्रेमभाव झल्काउने यो फिल्मलाई दीपकराज गिरीले लेखेका हुन् । जसकारण फिल्ममा कमेडीपन पनि हुनेछ । सार्वजनिक दुई पोस्टरमध्ये एकमा दीपकराज गिरी र केकी अधिकारी…