सिनेमा Archives | Page 14 of 156 | Khabarhub Khabarhub

‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा

काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को कैचीले गर्दा चर्चामा छ ।  फिल्ममा केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्री हुँदा मधेशवादी दललाई ‘कुहिएको आँप’ भनी सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति समावेश गरिएको छ । सेन्सर बोर्डले यो विषयमा…