Live on
Your Voice, Your Power
काठमाडौं - रिलिज भएको निकै ढिलो मात्र फिल्म ‘बुलबुल’ हेर्ने मौका मिलेको थियो । झण्डै एक सातापछि फिल्म हेरेकाले लाग्यो, अब समीक्षा लेख्नुको खासै तुक छैन, बरु एउटा स्टाटस लेख्छु । ‘बुलबुल हेरियो । फिल्म निकै दमदार छ । मेकिङ वाह छ । दर्शकका लागि मात्र होइन, एक तहका फिल्ममेकरका लागि पनि बनेको हो बुलबुल…