सिनेमा Archives | Page 22 of 151 | Khabarhub Khabarhub

‘देवी’को प्रिमियरमा कसले के भने ?

काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'देवी'को रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ । कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले बुधबार प्रिमियर शोको आयोजना गरेको हो । निर्माण पक्षका अनुसार विभिन्न क्षेत्रका करिब डेढ सयजनाले प्रिमियर शो हरेको थिए । उनीहरुसँगै बसेर फिल्मका शीर्ष कलाकारहरू शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारीलगायतले फिल्म हेरेका हुन् ।…