सिनेमा Archives | Page 59 of 159 | Khabarhub Khabarhub

‘चिसो मान्छे’ मा स्वस्तिमा : ‘अभिनयको सुन्दरता देखाउने कोसिस गरेकी छु’

अभिनेत्री स्वस्तिमा खड्काको परिचय केही समय यता फेरिएको छ। उनले ‘बुलबुल’ मा अभिनय गरेपछि उनको पहिचान मात्र बद्लिएन, उनलेसमेत आफूमा परिवर्तन महसुस गरेकी छिन्। डेब्यु फिल्म ‘होस्टेल रिटर्न्स’ बाट रंगीन दुनियाँमा उदाउँदा उनलाई चुलबुले भूमिकामा रोजियो। फिल्ममार्फत् पनि औसत नै प्रतिक्रिया पाएपछि स्वस्तिमाको व्यस्तता भिडियोमा बढ्यो। चुलबुले अभिनयसँगै नाच्ने र गाउनेमै उनी सीमित भइन्। फिल्ममा…