सिनेमा Archives | Page 64 of 157 | Khabarhub Khabarhub

फिल्मका लागि अन्तरक्रिया : विदेशीलाई मापदण्ड तथा स्वदेशीलाई समान व्यवहार 

सिनेमा सर्कल नेपालको आयोजनामा सम्पन्न 'चलचित्र प्रदर्शनको समस्या तथा महामारी पछिको नेपाली चलचित्र' विषयक अन्तरक्रियामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, फिल्म निर्देशक सुदर्शन थापा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र निर्माता, प्रदर्शक, वितरक तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य नरेन्द्र महर्जनले आफ्नो धारणा राखेका छन् । पत्रकार तथा फिल्म लेखक सुशील पौडेलले…