सिनेमा Archives | Page 65 of 151 | Khabarhub Khabarhub

दर्शकलाई ‘ब्ल्याक होल’मै पुर्‍याउने अद्भूत निर्देशक

काठमाडौं। सन् २०६७। पृथ्वीमा खडेरीका कारण अन्नबाली नष्ट भइरहेका छन्। धूलैधुलोको आँधीका कारण मानिसलाई सास फेर्नसमेत हम्मेहम्मे परिसकेको छ। पृथ्वीमा गुरुत्वाकर्षण क्षमतामा पनि विसंगती देखा पर्न थालिसकेको छ र यसबारेमा वैज्ञानिक घोत्लिइरहेका हुन्छन्। चलचित्रका मुख्य पात्र कूपर (अभिनेता म्याथ्यू म्याककोनाघी) र प्रोफेसर जन ब्रान्डले नासाको गोप्य निर्देशन र सुविधा प्राप्त गर्छन् र गुरुत्वाकर्षणसम्बन्धी विसंगती पत्ता…