Live on
Your Voice, Your Power
काठमाडौ–फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म…