Live on
Your Voice, Your Power
काठमाडौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ सट फिल्म ‘गहना’ एक्शन कट नेपाल युट्युब च्यानलमा रिलिज भएको छ । फिल्ममा तीजमा गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्छन् भन्ने कुरा देखाइएको छ । करिब ३२ मिनेटको ‘गहना’ मा गहनाका लागि पतिपत्नीको द्वन्द्व देखाइएको छ । फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक…