Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ । फिल्मको विराटनगरस्थित एक मन्दिरमा मुहुर्त गर्दै छायांकन सुरुवातको घोषणा गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान–श्रीमतीको भूमिकामा देखिदैछन् । रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र…