सिनेमा Archives | Page 94 of 158 | Khabarhub Khabarhub

छायांकनमा सस्पेन्स थ्रिलर ‘ए’

काठमाडौं– सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने फिल्म ‘ए’को छायांकन सुरु भएको छ । काठमाडौं, भक्तपुर र बनेपामा छायांकन हुने फिल्मको हिजो मंगलबार मुहुर्त गरिएको थियो । भोमन कटुवालले निर्देशन गर्ने फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की…