सिनेमा Archives | Page 95 of 158 | Khabarhub Khabarhub

माओवादी द्वन्द्वमा ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’

काठमाडौं– नेपाल प्रहरीमा आठ वर्ष काम गरेर हाल अमेरिका बस्दै आएका सिन सुमेश श्रेष्ठले निर्माण गरेको दुई सर्ट फिल्म ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’को काठमाडौंमा प्रिमियर गरिएको छ । दुवै फिल्ममा माओवादी द्वन्दकालका बेला देखेका र सुनेका कुरालाई श्रेष्ठले प्रस्तुत गरेका छन् । निर्देशक श्रेष्ठले द्वन्दकालको बेला आफु प्रहरीमा रहेको स्मरण गर्दै त्यो…