अन्य Archives | Page 11 of 13 | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको तलब कस्को कति ?

काठमाडौं– सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलबको विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको कर्मचारीको नयाँ तलबको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो । नयाँ तलब संरचनाअनुसार स्वास्थ्य सेवातर्फका कर्मचारीको पनि तलबको विवरण सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलब विवरण अनुसार स्वास्थ्यसेवाका १२ औं तहका कर्मचारीको मासिक तलब ६४ हजार ७ सय २६…