औषधी/उपचार Archives | Page 13 of 74 | Khabarhub Khabarhub

दाँत निकाल्नु मुखको सुन्दरता बिगार्नु हो

दाँत समग्र स्वास्थ्यका लागि अभिन्न अंग हो। स्वास्थ्यसँग दाँतको गहिरो सम्बन्ध छ। दाँत बलियो भयो भने हाम्रो पाचन प्रक्रियालाई पनि धेरै फाइदा पुग्ने गर्दछ। हामीले खाएका खानेकुरा दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंश दाँतमै रहन्छ। मानव शरीरमा अन्य भाग जस्तै मुखमा पनि अनगिन्ती ब्याक्टेरिया हुनसक्छन। जुन प्राय हानिकारक हुँदैनन्। तर यसले हाम्रो सामान्य स्वास्थ्यलाई…