औषधी/उपचार Archives | Page 15 of 76 | Khabarhub Khabarhub

गर्भ किन खेर जान्छ ?

पछिल्लो समय गर्भ खेर जाने समस्याले धेरै दम्पत्तिलाई सताउन थालेको देखिन्छ। तर, यो समस्या नयाँ होइन। अहिले मानिसहरू यो समस्याबारे खुलेर कुरा गर्न तथा अस्पताल जान थालेर समस्या बढेको बढेको जस्तो देखिन्छ। सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको…