औषधी/उपचार « Khabarhub

पाठेघर खस्दा समयमा उपचार नभए क्यान्सर हुनसक्छ

पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि धेरैले बुझ्दै आएका छन्। कतिपय महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुँदा वा उचित हेरचाह नहुँदा आङ खस्ने समस्या देखिनसक्छ। विशेष गरेर धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुँदा, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने…