औषधी/उपचार « Khabarhub

जन्डिस भयो भनेर खानै छोडेर मुख बार्नु हुँदैन

जन्डिस या पहेँलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ। हाम्रो गाउँघरमा वा गाउँले भाषामा कमलपित्त पनि भन्ने गरिन्छ। आँखा वा शरीरमा पहेंलो पन हुनु नै जन्डिस हो। जन्डिस देखिने धेरै रोग कलेजो खराबीका कारणले हुने गर्दछन्। कलेजोमा समस्या भएका रोगीलाई रोगले गरेर खाना नरुच्ने, उल्टी आउने हुन्छ। कलेजोको रोग लाग्दा शरीर कमजोर हुने, जाँगर नचल्नेसमेत हुन्छ। यस्तो…