Live on
Your Voice, Your Power
अत्यधिक गर्मीका कारण तराईमा फैलिने यो ज्वरो लामखुट्टेको टोकाइले आउने गर्छ । मलेरियाबाट नै मेनेन्जाइटिस, इन्सिफ्लाइटिस, कालाज्वर आदि अनेक किसिमका ज्वरो आउँछन् । त्यसैले सचेत भई घरपरिवारको वातावरणलाई सफा राखी खानपानमा राम्रो ध्यान दिनुको साथै झुल टाँगेर सुत्ने गर्नुपर्छ । यो रोग लागेमा सर्दी लागेजस्तो हुनु, जीउ जाडोले थर्थर काम्नु, कामज्वरो आउनु, अनुहार फुस्रो हुनुजस्ता…