औषधी/उपचार Archives | Page 52 of 72 | Khabarhub Khabarhub

विश्वमा कोरोना : प्रति १५ सेकेण्डमा एक जनाको मृत्यु

काठमाडौँ — विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना…