Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसबिरुद्ध ७० प्रकारका खोप विकसित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यीमध्ये ३ प्रकारका खोप भने परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । परीक्षण चरणमा गएका खोपमध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको…