Live on
Your Voice, Your Power
काठमाडौं– जेठ १७ गते बिहान ८ बजे । महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पतालको अपरेशन कक्षमा बाबु र छोरी गरी एकैपटक दुईजना बिरामीलाई लगियो । देशकै प्रमुखमध्येको १ शिक्षण अस्पतालमा अपरेशन हुन सामान्य नै हो । यद्यपि जेठ १७ गतेको दिन शिक्षण अस्पतालका चिकित्सकदेखि कर्मचारीका लागि विशेष थियो । अर्थात् शिक्षण अस्पतालमा पहिलोपटक कुनै बिरामीको कलेजो…