Live on
Your Voice, Your Power
कोलेस्टेरोल रगतमा पाइने बोसो (फ्याट) हो । यो स्वास्थ्य जीवनकालागि आवश्यक हुन्छ । तर रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । कोलेस्टेरोलको मात्रा २ सय एमजी/डिएल भन्दा कम हुनुपर्छ । कोलेस्टेरोलको लक्षण – कमजोरी – थकान – अत्यधिक पसिना – सास फेर्न गाह्रो हुनु – बेचैन महसुष…