Live on
Your Voice, Your Power
वायु प्रकोप, पेटका गडबड, अजिंण, धेरै परिश्रम, तनाव, मानसिक पीडा, स्नायु दुर्बलता, मस्तिष्कमा रगतको कमिको कारण, चोटपटकको कारण आदिले विभिन्न दुखाई उत्पन्न हुन जान्छ । दुखाई अन्तर्गत विभिन्न रोगहरु मध्ये टाउको दुखाई, कम्मर दुखाई, गोलीगाँठा जोर्नी दुख्नु, हड्डीको दुखाई आदि पर्दछ भने पिठ्यूँको दुखाई पनि एक ठूलै समस्याको रहेको मानिन्छ । घरेलु उपचार — सरस्यूँको…