टिप्स Archives | Page 39 of 86 | Khabarhub Khabarhub

यसकारण लाग्छ धेरै थकाई

काठमाडौँ–  प्रशस्त निद्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि शरीर झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, आलस्यता हुने भइरहेको छ । यो हो भने थाहा पाउनुस्– तपाईको शरीरमा पानीको मात्रा पुगेन ।   यसबाहेक यी हुन सक्छन् कारण आइरनको कमीः रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित…