Live on
Your Voice, Your Power
काठमाडौँ- के तपाईं आफ्नो बच्चालाई नुहाइदिँदै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने बच्चालाई नुहाउने समयमा ध्यान नदिँदा धेरै प्रकारको समस्या निम्तिन सक्छ । बच्चा सुत्ने समय भएको बेला नुहाउनु हुँदैन, बच्चालाई भोक लागेको बेला नुहाउनु हुँदैन् । बच्चालाई धेरै समय लगाएर नुहाएमा चिसो लागेर बिरामी पनि पर्न सक्छ…