Live on
Your Voice, Your Power
उच्च रक्तचाप अर्थात हाई ब्लडप्रेसर जसलाई हाई बीपी वा हाइपरटेंशन पनि भनिन्छ । यस रोगका बिरामीलाई आफ्नो प्रेसर सन्तुलन राख्न निकै ग्राहो हुने गर्दछ । गलत खानपान, मोटापना र गलत जीवनशैलीका कारण मानिस उच्च रक्तचापका सिकार हुने गर्दछन् । यस्तोमा मानिसले आफ्नो नियमित डाइटमा यी ७ वस्तु समावेश गरे उच्च रक्तचापको समस्या न्युन भएर जाने…