Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा देखिएको छ । हालसम्म १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा सोमबार मात्रै थप तीन जनामा कोरोना पोजेटिभ देखिएको समाचार छ । यो अवस्थमा स्वयं सावधानी अपनाउनुको विकल्प छैन । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमण सिद्धान्तत: तेस्रो चरणमा…