Live on
Your Voice, Your Power
जाडो मौसम छालाका लागि अनुकूल समय मानिँदैन । त्यसैले जाडोको मौसम शुरु भएसंगै छालामा सुख्खापना बढ्दै जान्छ । जाडो मौसममा बाहिरी वातावरण सुख्खा हुने भएकाले हाम्रो छालामा पनि त्यसको असर देखा पर्छ । यसरी चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखापर्छन् । जाडोमा पहिला ओठ सुख्खा हुने समस्या देखापर्दछ । त्यसपछि शरीरका बिभिन्न भागका छालामा समेत…