Live on
Your Voice, Your Power
तपाईं हातखुट्टा झमझम गरेर चिन्तामा पर्ने गर्नु भएको होला । कहिलेकाँही यत्तिकै हातखुट्टा झमझमाउने समस्या पनि देखा पर्छ । यसका कारण धेरैले अस्पताल धाउनु परेको हुन्छ । धेरै जसोमा मानसिक तनावका कारणले गर्दा यस्तो समस्या आउने चिकित्सकहरु बताउँछन् । त्यस्तै डाइभिटिजका बिरामीलाई पनि यस्तो समस्या देखिने गर्छ यो सामान्य समस्या हो । वाथ रोग वा…