Live on
Your Voice, Your Power
यो झरीको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया जस्ता पानीजन्य रोगको सङ्क्रमण हुने जोखिम बढी हुनेगर्छ। विश्वमा प्रत्येक वर्ष झन्डै एक करोड बालबालिकाको मृत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। विश्व स्वाथ्य संगठनका अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाको संक्रमण सबैभन्दा बढी पाँच वर्षमुनिका…