Live on
Your Voice, Your Power
भिटामिन, मिनिरल र पोषणको भरपुर भण्डार हो, माछा । यसमा प्रोटीन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण पाइन्छ । कम वोसोयुक्त स्वास्थ्यबर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभहरू पाउन सकिन्छ । यस्ता छन् माछा खानुका फाइदाहरु : क) उच्च रक्तचाप घटाउन उच्च रक्तचापका समस्या भएकाहरुले माछा सेवन गर्नु निकै फाइदाजनक…