समाचार « Khabarhub

चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने

काठमाडौँ–चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि विद्यालय,विश्वविद्यालयमा कार्यरत शिक्षक,प्रध्यापक र विद्यालयका कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको छ । नगरपालिकाका बिहीबार सूचना जारी गर्दै सबै वडाहरुमा भोलिदेखि चिनियाँ भेरोसेल खोपको पहिलो मात्र लगाउँन बाँकी ५० वर्षमाथिका सबै नागरिक लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई खोप दिने निर्णय गरेको हो । सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप…