समाचार Archives | Page 112 of 409 | Khabarhub Khabarhub

‘कोभिशिल्ड’ पहिलो डोज लगाएकालाई दोस्रो डोजमा ‘एस्ट्राजेनेका’ खोप दिइने

काठमाडौँ– नेपाल सरकारले भारतीय खोप ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुलाई ‘एस्ट्राजेनेका’ खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आइतबार जरूरी सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एउटै प्रकृतिको एस्ट्राजेनेका खोप लगाउने जानकारी दिएको हो । २०७७ फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिशिल्ड…