Live on
Your Voice, Your Power
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारेको छ । गाउँपालिका भित्रै संक्रमितको संख्या एक सय नाघेसँगै आइसोलेसन तयार पारिएको हो । गाउँपालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधीन भवनमा १५ जना क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए । आइसोलेनमा बस्ने संक्रमितको चाप बढेसँगै शय्या संख्या पनि विस्तार गरिने…