Live on
Your Voice, Your Power
काठमाडौँ– नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा आज महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप के. सी. ले सम्झौता पत्रमा हस्ताक्षर गरे । कोभिड–१९ को दोस्रो लहरले…