Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १८ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण- ०-९ वर्ष - १५६ १०-१९ वर्ष - ४३९…