समाचार « Khabarhub

डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

डडेल्धुरा– जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सूचना प्रकाशित गर्दै कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न…