समाचार Archives | Page 178 of 410 | Khabarhub Khabarhub

वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण

काठमाडौँ– दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच शय्याको अस्पताल व्यवस्थापन गरेको बताए । उनले भने, “अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने…