समाचार Archives | Page 185 of 408 | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको जानकारी दिएको छ ।  जसमध्ये  १ हजार ४४ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा…