समाचार Archives | Page 2 of 412 | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ

नवलपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सात वटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताएका हुन्।  'बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सात वटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका…