Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७०महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै आज…