Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएका छन् भने ८४२ जनाको मृत्यु भएको छ। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…