Live on
Your Voice, Your Power
काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार झापाको दमक – १ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान ३:२० बजे र सुनसरीको धरान-८ का ४६ वर्षीय पुरुषको बुधबार २:४५ बजे मृत्यु भएको हो । असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका…