समाचार Archives | Page 240 of 409 | Khabarhub Khabarhub

कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढे

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौँडामा उपचार तथा परामर्श लिनेको सङ्ख्या बढ्दै गएको छ। कोरोना सङ्क्रमणको जोखिम बढेसँगै औषधालयमा उपचार गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ। रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोगी हुने विश्वासले वर्तमान समयमा आयुर्वेदप्रति मोह जागेको त्यहाँका कर्मचारीहरूले बताएका छन्। उपचार गराउने र औषधी…