समाचार Archives | Page 254 of 407 | Khabarhub Khabarhub

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण

कैलाली- कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको जनाइएको छ । शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण देखिएपछि त्यहाँ रहेका २४५ जनाको स्वाब संकलन…