समाचार Archives | Page 255 of 409 | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं - चितवनमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुष रहेका छन् । उनको आज साँझ भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा किड्नी सम्बन्धी समस्या तथा निमोनियाको संक्रमण समेत रहेकोअस्पतालले जनाएको छ । उनको किड्नी फेल भएर डायलिसिस भइरहेको…