समाचार Archives | Page 285 of 407 | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको खबरहबलाई बताए । डा सापकोटाका अनुसार उनी आज दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन । उनलाई आज दिउँसो करिव एक बजे एकजना एम्बुलेन्स चालकले प्रतिष्ठानमा ल्याएका थिए । प्रतिष्ठानमा…