Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोभिड १९ को सक्रंमण क्रमश:कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेकाले चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकोमा ७३ जनामा कोरोना भाइरस सक्रंमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भई…