Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ । यसअघि मंगलबार ६० जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका थिए । मंगलबार कोरोना संक्रमणमुक्त…