Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २७२ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा…